‘कमेडी च्याम्पियन–३’ का विजेता सुनीलले कार नपाउनुको कारण यस्तो « Khabarhub

‘कमेडी च्याम्पियन–३’ का विजेता सुनीलले कार नपाउनुको कारण यस्तो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्काले पुरस्कार राशीकाे कार अझै पाएका छैनन् ।

वि.सं. २०८१ को असारमा विजेता खड्काले एक वर्ष पूरा भइसक्दा पनि पुरस्कारको गाडी नपाएका हुन् ।

कमेडी च्याम्पियनका निर्देशक तथा निर्माताका दाबीअनुसार विजेता घोषित भएको एक महिनाभित्रै उनले कार पाउनुपर्ने थियो ।

भण्डारीले कार नपाउनुको कारणबारे खबरहबसँग सेयर गरेका छन् । यस शोको निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालि आर्थिक विषयमा साझेदारको मनमुटाव परेकाले पुरस्कारको गाडी वितरणमा समस्या भएको हो ।

कम्पनीका ३० प्रतिशत सेयर धनीले आफूलाई आर्थिक विषयमा तनाव दिएकाले यो अवस्था सिर्जना भएको भण्डारीको दाबी छ ।

उनले प्रतिवद्धाता दिए, ‘जे जस्तो समस्या भए पनि म चाँडै पाउनु हुन्छ । म यो विषयमा लागिरहेको छु । विजेताले चाँडै कार पाउनुहुन्छ ।’

भण्डारीले आइतबार बिहान साझेदारीको विवादबारे फेसबुकबाट दर्शकलाई जानकारी दिएका छन् ।

सम्बन्धित समाचार : सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : १५ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी