आजका समाचार : परराष्ट्रमन्त्री देउवा जेनेभातिर, पूर्वराजालक्षित प्रचण्डको टिप्पणी र ६ इजरायली बन्धक रिहा | Khabarhub Khabarhub

आजका समाचार : परराष्ट्रमन्त्री देउवा जेनेभातिर, पूर्वराजालक्षित प्रचण्डको टिप्पणी र ६ इजरायली बन्धक रिहा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

परराष्ट्रमन्त्रीले उनीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि उनले आग्रह गरेकी थिइन् । यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिनुभएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह गरिन्।

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

पार्टीको सूचना जनतामा पुर्‍याउन एआईको सदुपयोग गरौँ : उपप्रधानमन्त्री सिंह
‘पार्टीको मूल नेतृत्व विदेशी अनुदानप्राप्त संस्थाबाट अलग’

लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री

सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने

जिम्मेवारीमा रहेका नेताहरू पदको लडाईंमा मात्रै लाग्नु हुँदैन : एनपी साउद

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालयले शनिबार पेरिसडाँडामा आयोजना गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’को उद्घाटन गर्दै प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिमा उक्त टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले दिन–प्रतिदिन कमजोर बन्दै गएको सरकारको प्रस्तुतिलाई विभिन्न तत्वहरुले आफू अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको पनि जिकिर गरे । इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए ।

शेखरको आशंका- कांग्रेस एमालेकरण भएको हो की ?

१५औँ महाधिवेशन विधान र संविधानको प्रावधानअनुसार हुन्छ : प्रकाशमान सिंह

माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए

स्वयम्भू महोत्सवको रौनक

स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको हो ।

काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं १५ ले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्द्धन गर्न सो महोत्सव सुरु भएको हो ।

मुग्लिन-पोखरा सडक : दमौली बजारमा कालोपत्र सुरु

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात

पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

दरबारमार्गमा बिछ्याउन लागेको ग्रेनाइट अपांगतामैत्री नभएको गुनासो

अनुदानमा चाफकटर पाएर बिर्तामोडका किसान हर्षित

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी : मुख्यमन्त्री आचार्य

ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर
अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ ।

मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भने, ‘हामी यसलाई अदालतमा नै हेर्नेछौँ।’

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि शुक्रबार अपराह्न वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ । एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ ।

हमासले रिहा गर्‍यो थप ६ इजरायली बन्धक

इरानी संसदीय अध्यक्ष नसरल्लाहको अन्त्येष्टिमा सहभागी हुने

रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग नगरेको ट्रम्पको आरोप

ट्रम्पद्वारा शीर्ष सैन्य अधिकारीसहित ५ जना बर्खास्त

अमेरिकी एफबीआईको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त

शनिबार रिहा गर्ने भनिएका छमध्ये दुई इजरायली बन्धक रिहा

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ५७ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र