अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान « Khabarhub

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ।
जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ।

स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाका कारण करिब १५ घरमा आगो लागेको छ। सो क्षेत्रका कैयौँ ब्लकमा बस्ने मानिसहरूले घर खाली गर्नुपरेको छ।

विमानमा कति जना सवार थिए खुलिसकेको छैन् । संघीय उड्डयन प्राधिकरणलेका अनुसार दुर्घटनाग्रस्त विमानमा ६ देखि ८ जना यात्रु अटाउन सक्ने क्षमता थियो। बीबीसीबाट

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : १० बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ