अस्कलमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा रुद्रहरी पोखरेल  « Khabarhub

अस्कलमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा रुद्रहरी पोखरेल 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमृत साइन्स क्याम्पस अस्कलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेल विजयी भएका हुन् । 

यहाँ नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवार पनि उठेका थिए । यहाँ नेविसंघका तर्फबाट राजु मास्टर लामिछाने क्रान्तिकारीका विश्राम शर्मा उम्मेदवार थिए ।

पोखरेलले  क्रान्तिकारीका शर्मालाई ३२६ मतान्तरले पराजित गरेको निर्वाचन समितिले जानकारी गराएको छ । 

निर्वाचनमा  १२ सय ९१ मत खसेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : २२ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको