बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न « Khabarhub

बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ र पौवा सेरा–५ कोबीचमा पर्ने बुवा खोलामा मोटररेवल पुल निर्माण सम्पन्न भएको छ ।

जन्ते ढुङ्गा गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराका अनुसार उक्त पुल गत वर्ष वैशाखदेखि निर्माण थालिएको हो । 

उक्त पुल दुई वर्षभित्र निर्माण गर्ने सम्झौता भए पनि एक वर्ष अगाडी नै सम्पन्न भएको उनले बताए । पुलको लम्बाई एक सय ४८ मिटर तथा चौडाइ ४ दशमलव १० मिटर रहेको छ ।

पुल निर्माण गर्न १७ करोड ५८ लाख रुपैयाँ खर्च भएको अध्यक्ष बन्जराले बताए  । पुल निर्माण भएसँगै खाटोङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्र दिक्तेल, भोजपुर तथा खोटाङ आवतजावत गर्न सहज भएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : १६ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती