एसिया कप : आज भारत र बंगलादेश भिड्दै « Khabarhub

एसिया कप : आज भारत र बंगलादेश भिड्दै


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिमको दुईदुई अंक जोडेका छन् ।

आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । भारत र बंगलादेशको भिडन्त बुधबार साँझ ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।

पाकिस्तानले दुई खेल खेल्दा दुई अंक मात्र जोडेको छ । पाकिस्तानले पहिलो खेलमा भारतसँग पराजित भएको हो । गएराति भएको खेलमा भने पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ ।

आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : २८ बजे

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत