काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल « Khabarhub

काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुँदैछ।

बंगलादेशमा जारी प्रतियोगितामा मध्ये एसियाका ६ राष्ट्र सहभागी छन्। आजै अफगानिस्तान र तुर्कमेनिस्तान दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछन् भने बंगलादेश र श्रीलंकाको खेल साढे ५ बजे सुरु हुनेछ।

यसअघि बिहीबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। प्रतियोगितामा नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ५ : ५३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल