नेपाली कागज बनाउन भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

नेपाली कागज बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न सरकारी कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउन प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । 

हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए । 

अर्डर अनुसार कागज बनाउने हो, कहिले काहीँ कच्चा पदार्थको अभाव हुन्छ, त्यस कारण माग अनुसार आपूर्ति गर्न सकिँदै थामीले बताए । कागज बनाउनका लागि पूर्वी नेपालबाट लोक्ता, र पश्चामनेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्छ । 

हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ३ : १४ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना