बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

यो नियमित मन्त्रिपरिषद् बैठक हो। बैठकमा सरकारका कामकारबाहीको समिक्षा, चालु गतिविधिहरुमा आवश्यक निर्णय तथा नीतिगत छलफल हुने जनाइएको छ।

बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको हो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

किमाथाङ्का– नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ,

सांसदलाई हली बनाएपछि…

काठमाडौं– सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद

प्रचण्डले माधव र विप्लवलाई एकताको कार्ड फ्याँकेलगत्तै समाजवादी मोर्चाको बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी

गण्डकी– पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु