प्याब्सनका अध्यक्षलाई प्रश्न : संविधानले नाफामुखी विद्यालय कल्पना गरेको छैन, तपाईँहरूको आन्दोलन के का लागि ?
संविधान जारी भएको एक दशकपछि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकहरूको चर्को दबाबमा परेर सरकार र संसदले बल्लतल्ल ‘विद्यालय शिक्षा विधेयक’लाई छलफलको अन्तिम चरणमा पुर्याउन लागेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट छलफल टुङ्गिएर विद्यालय शिक्षा विधेयक संसदमा पुगेको छ ।
तर, समितिले सहमतिमा पारित गरेर संसदमा पठाएको विधेयकमाथि निजी विद्यालय सञ्चालकहरू र सार्वजनिक विद्यालयका शिक्षक तथा कर्मचारीले विरोध जनाएका छन् ।

विशेषगरी निजी विद्यालय सञ्चालकहरूले विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने र १० प्रतिशत पूर्ण छात्रवृत्ति कार्यान्वयन गर्ने’ विषय हटाउनुपर्ने मागसहित आन्दोलन गरिरहेका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पनि यो आन्दोलनको नेतृत्वकर्ता हो । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीसँग खबरहबका संवाददाता नारायण अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
संविधानको धारा ३१ ले विद्यालय तहमा नाफामूलक लगानीको कल्पना गरेको छैन, तर तपाईँहरूले किन आन्दोलन गर्नुभएको ?
हामीले राखेका मागहरू गलत छैनन् । अभिभावक, राष्ट्र र विद्यार्थीसँग मिल्ने खाले माग हुन् । प्याब्सनले १० प्रतिशत छात्रवृत्ति दिने निर्णय गर्यो । प्रतिवेदनमा १०/१५ प्रतिशत छात्रवृत्तिको कुरा आएको छ, त्यसमा पनि पूर्ण छात्रवृत्ति भन्ने आएको छ । १०/१२/१५ प्रतिशत छात्रवृत्ति पनि अभिभावकलाई मर्का पर्ने विषय हो ।
जसले निजी विद्यालयमा बालबच्चा पढाउँछन्, तिनले आफ्नो बच्चाको पैसा तिर्नुपर्यो, १० प्रतिशत छात्रवृत्तिको पनि पैसा तिर्नुपर्ने भयो । सरकारी विद्यालयको लागि पनि कर तिर्न पर्यो किनकि त्यो पनि त हाम्रै हो । त्यसैले विधेयकमा यस्तो व्यवस्था गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो ।
तार्दीखोलामा पक्की पुल निर्माण
उखु किसानका माग चाँडै सम्बोधन गरिने : गगन थापा
सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
खोटो बेचेर अठार लाख बढी आम्दानी
एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से
शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । बुधबार हाफ सेन्चुरी बढेको शेयर बजार बिहीबार फेरी घटेर बन्द भएको छ ।
बिहीबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.१० घटेर बन्द भएको छ । नेप्से १.३५ प्रतिशतले घट्दा परिसूचक २७८१ विन्दुमा पुगेको छ । नेप्से घट्दा पनि कारोबार रकम भने बढेको छ ।

बिहीबार ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य भने स्थिर रहेको छैन ।
आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँ : मन्त्री भण्डारी
हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ?
मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै
व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान
संघले तीन करोडभन्दा साना योजना कार्यान्वयन नगर्ने विषय चुनौती भयो : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्याउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन् ।

पूर्व योजनाकारमञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पौडेलले प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिनेगरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताए ।
अहिले बजेट निर्माणमा तीन करोडभन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्नसमेत चुनौती खडा भएको उनले बताए ।
आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने
नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी बिक्रीमा, न्यूनतम १०० रुपैयाँ
प्रतिक्रिया