भारत र आशियानले दिगो पर्यटनमार्फत् आर्थिक स्थिरता बढाउने « Khabarhub

भारत र आशियानले दिगो पर्यटनमार्फत् आर्थिक स्थिरता बढाउने


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र दक्षिणपूर्वी एशियाली मुलुकहरुले दिगो पर्यटनका माध्यमबाट वातावरणको संरक्षण मात्र नभइ, स्थानीय समुदायहरूको आर्थिक जगलाई पनि बलियो बनाउनु पर्ने बताएका छन् ।

मलेशियामा आयोजित दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको ४७ औं सम्मेलनका क्रममा दिगो पर्यटनसँग सम्बन्धित कार्यक्रममा नेताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रतिनिधिहरुले यस क्षेत्रमा दीर्घकालीन आर्थिक स्थिरता र सामुदायिक विकासलाई सहयोग गर्ने पर्यावरणमैत्री र समावेशी पर्यटनलाई प्रवद्र्धन गर्ने वाचा पनि गरेका छन् ।

कार्यक्रमपछि जारी संयुक्त विज्ञप्तिमा आर्थिक स्थिरता दिगो पर्यटनको केन्द्रविन्दु रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा विशेषगरी, महिला र युवाहरूको लागि स्थीर जीविकोपार्जन सुनिश्चित गर्ने लचिलो व्यापार मोडेल, समुदाय–नेतृत्व पर्यटन र लगानीका अवसरहरूलाई प्रवद्र्धन गर्न आह्वान पनि गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ०२ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ