सार्कको औचित्यबारे अब नेपालले निर्णय लिने बेला भयो : पूर्वमन्त्री यादव « Khabarhub

सार्कको औचित्यबारे अब नेपालले निर्णय लिने बेला भयो : पूर्वमन्त्री यादव


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री महेन्द्रराय यादवले पहलगाममा भएको आतंकवादी हमलापछि दक्षिण एसियाली सहयोग संगठन ९सार्क०को औचित्य माथि प्रश्न उठेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा पूर्वमन्त्री यादवले अध्यक्ष राष्ट्रको हैसियतमा सार्कको औचित्यबारे नेपाल सरकारले निर्णय गर्नुपर्ने बताएका हुन् ।

सार्क सम्मेलन हुन नसक्दा नेपाल अहिले पनि अध्यक्ष राष्ट्रको रूपमा छ । ‘भारतमा आतंकवादी हमलाका कारण सीमावर्ती क्षेत्रमा ठूलो प्रभाव परिरहन्छ । अब नेपालले सार्कको अध्यक्षको हैसियतले नेपाल सरकारले अब सार्कको औचित्यको, आवश्यकता छरछैन भनेर पुष्टि गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ पूर्वमन्त्री यादवले भने ।​

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ११ : १७ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ