दाउरा टिप्न जाँदा ठूलीभेरीको बाढीमा फसेका चार जनालाई सुरक्षाकर्मीले तीन घण्टाको प्रयासपछि बचाए « Khabarhub

दाउरा टिप्न जाँदा ठूलीभेरीको बाढीमा फसेका चार जनालाई सुरक्षाकर्मीले तीन घण्टाको प्रयासपछि बचाए


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

डोल्पा- ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरको नदीबीचमा फसेका चारजनालाई सुरक्षाकर्मी ३ घण्टाको संघर्षपछि उद्धार गर्न सफल भएका छन् ।

बाढी उर्लिएको ठूलीभेरी नदीमा फसेका चारजना स्थानीयबासीलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो।

ठूलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला बाढी आएर पानीको बहाव बढ्दा उनीहरू नदीको बीच भागमा फसेका थिए ।

संग्राम शार्दुल गुल्मबाट खटिएको नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगेको हो।

अहिले ठूलीभेरीमा ठूलो बाढी भएको छ डोल्पा सदरमुकाम दुनैकोनजिकै भेरीले बगाएका दाउरा टिप्न जाँदा उनीहरू फसेका थिए ।

तस्बिरहरू : टेक शाही क्रिस्टल

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह