सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख « Khabarhub

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड १७ लाख आम्दानी गरेका छन्। यो सिलिचोङ गाँउपालिका सिसुवाखोला गाउँको आम्दानी हो।

यो आम्दानी सामूहिक अलैंची खेती गरेर सिलीचोङ १ गोगने टोलवासीले एक करोड १७ लाख आम्दानी गरेका हुन्।

यसबाहेक यो गाउँका किसानले अलैँची खेतीबाट व्यक्तिगत आम्दानी छुट्टै छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : २८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले