कार दुर्घटनामा एक डाक्टरको मृत्यु « Khabarhub

कार दुर्घटनामा एक डाक्टरको मृत्यु


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा भएको कार दुर्घटनामा एक डाक्टरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा कारका चालक भरतपुर महानगरपालिका–२ का डा. विप्लव भट्टको मृत्यु भएको हो ।

घटनामा घाइते भएका डा. भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ३२ बजे

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको