जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की « Khabarhub

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी छिन्।

उनले सुरुमा अनेक माग लिएर आउने गरेकोमा अहिले भने जेनजीहरू संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको सम्पादकहरुसँगको आजको छलफलमा जानकारी दिइन्।

बालुवाटारमा सम्पादकसँग प्रधानमन्त्री कार्कीले जेनजीहरूको बुझाइ बदलिएकोमा खुशी व्यक्त गरिन्।

उनले भनिन्,‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक छ, अहिलेले हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन्। बुझाई कति राम्रो भएको छ। अस्ती २०,२१ वटा ग्रुपसँग कुरा भयो। उहाँहरूका कुरा देख्दा त रामचन्द्र पौडेल, शेरबहादुर देउवा युवा हुँदाका जस्ताको पनि देखेँ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ५१ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको