ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण : कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव नगरेको स्पष्ट पारेकी छन् ।
अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेट भएको थियो।
उक्त भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर सम्भावित चुनावी तालमेलबारे चर्चा भएको समाचार बाहिरिए पनि रामकुमारीले त्यसलाई असत्य भनेकी हुन् ।

‘हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले कसैसँग पनि गठबन्धन वा कुनै प्रकारको सहकार्यको प्रस्ताव गर्नु भएको छैन। मिडिया ट्रायल बन्द गरौँ’, उनले सोमबार भनेकी छन् ।
उक्त भेटमा अध्यक्ष ओलीले प्रचण्डलाई अन्य क्षेत्रबाट सहयोग लिएर झापा, दाङ लगायतका क्षेत्रमा एमालेलाई सहयोग गर्न प्रस्ताव राखेका थिए।
साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश
निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने
कुनै प्रभाव र दबाबमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन
बाहिरिएका मन्त्रीको प्रतिरक्षा गर्दै प्रधानमन्त्री : बरु मलाई गाली गर्नुस्
राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्-तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)
राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता
राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस
निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल
पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी
देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ । यतिबेला देशभरी नै राजनीतिक दल, उम्मेदवार र आम राजनीतिकर्मी आ–आफ्नो पक्षको प्रचार–प्रसारमा जुटिरहेका छन् ।
तर, विशेष महाधिवेशनबाट अचानक बाहिरिनुपरेको नेपाली कांग्रेसको एउटा नेतृत्व समूहलाई भने निर्वाचनले धेरै छुन सकेको छैन ।

विशेष महाधिवेशनबाट अचानक पदविहीन र टिकटविहीन हुन पुगेका केही नेताहरूले अझै काठमाडौं समेत छाडेका छैनन् भने केही नेता ढिलोगरी जिल्ला पुग्न थालेका छन् ।
विगतका चुनावमा होमिएको कांग्रेस नेतृत्वको एउटा टिम अहिलेसम्म निर्वाचन प्रचार–प्रसार भन्दा बाहिर नै छ । सो कारण यसपाली केही जिल्लाका चुनावी प्रचार अभियानमा कांग्रेसका मतदाताले पुराना अनुहार देख्न पाएका छैनन् ।
युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड
अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने
भाषा आयोगद्वारा राष्ट्रिय मातृभाषा कार्ययोजना कार्यान्वयनमा जोड
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन-महोत्सव आयोजना गर्ने
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश
जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान
बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् ।
शनिबारसम्म आयोगले २१ स्पष्टीकरण सोधेको थियो । आइतबार र सोमबार बालेन्द्रसहित थप नौजनालाई स्पष्टीकरण सोधिएको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार झापा ५ मा चुनाव प्रचारका क्रममा बालेन्द्र पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको जानकारी आएपछि स्पष्टीकरण सोधिएको बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज)बमोजिम उम्मेदवार साहलाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए।
मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने
प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण
युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने
बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण
रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पेशीमा चढ्यो
२ लाख सवारी लाइसेन्स छाप्ने तयारी, विभागले तथ्यांक केन्द्रलाई पठायो
यातायात व्यवस्था विभागले २ लाख थान सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई तथ्यांक पठाएको छ ।
जेन–जी आन्दोलन क्रममा आगलागीबाट ध्वस्त विभागले कार्तिक १२ मा ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाई गर्नेगरी केन्द्रसँग सम्झौता गरेको थियो ।

सम्झौताको तीन महिनासम्म अत्यावश्यकका लाइसेन्स मात्रै छपाई गर्दै आएको छ ।
‘अहिलेसम्म हामीले विदेश जाने वा अन्य अत्यावश्यकका करिब १७ हजार थान लाइसेन्स केन्द्रबाट छपाई गरेर वितरण गरिसकेका छौँ, सम्झौता गरेको १२ लाख थानमध्ये २ लाख १८ हजार सेवाग्राहीको तथ्यांक भने गत बिहीबार केन्द्रलाई पठाएका छौँ, केन्द्रसँग आवश्यक सबै सामाग्री छन् भन्ने सूचना छ ।सायद केही हप्तामै त्यो छापेर पठाउनुहुनेछ,’ यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।
पत्रकार महासंघ काठमाडौं शाखालाई बक्यौता बुझाउन समाज कल्याण परिषद्को निर्देशन
सामाजिक सुरक्षा कोषमा १ खर्ब नाघ्यो योगदान रकम
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन आग्रह
निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड
ट्रम्प र इरान : वार्ता र चेतावनी
इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुनसक्छ भनी चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् ।
गत महिनाको सरकार विरोधी प्रदर्शनप्रति इरानी अधिकारीहरूको दमनपछि ट्रम्पले सैन्य कारबाहीको धम्की दिएका थिए र मध्यपूर्वमा विमानवाहक समूह पठाउने आदेश दिएका थिए ।

इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैको विरोध प्रदर्शनलाई ‘कु’ सँग तुलना गर्दै अमेरिकी आक्रमणले व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् । खामेनीले ‘यदि अमेरिकीहरूले युद्ध सुरु गरे भने यो पटक क्षेत्रीय युद्ध हुनेछ’ र इरानी जनता डराउन नपर्ने बताए ।
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही
कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु
जापानको गहिरो समुद्रमा दुर्लभ पृथ्वी तत्त्वको खोज
इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ विरुद्ध रेड नोटिस
प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ













प्रतिक्रिया