वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण गर्ने उपायबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग परामर्श गरेका छन्।
अर्थ मन्त्रालयमा बुधबार साँझ आयोजित दोस्रो चरणको छलफलमा नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सहभागिता रहेको थियो। यसअघि बुधबार बिहान पनि अर्थमन्त्री डा. वाग्लेले केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूसँग प्रारम्भिक संवाद गरेका थिए

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले केन्द्रीय बैंकका अधिकारीलाई राज्यका अनुभवी र काबिल अर्थशास्त्रीको संज्ञा दिँदै अर्थतन्त्रको सुधारका लागि ठोस र व्यावहारिक सुझाव दिन आग्रह गरे ।
१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य
सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि
५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन
काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुङसाङ लामा तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीयस्तरीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) का आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराई सहभागी थिए।
कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको पनि उपस्थिति थियो।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा
घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह












प्रतिक्रिया