भक्तपुर–१ निर्वाचन मतगणना अपडेट : रास्वपा अगाडि « Khabarhub

भक्तपुर–१ निर्वाचन मतगणना अपडेट : रास्वपा अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जितले अग्रता कायम गरेका छन्।

मत परिणाम अनुसार

रुकेश रन्जित (राष्ट्रिय स्वतन्त्र पार्टी) – ३,८८४ मत

प्रेमसुवाल (नेपाल मजदुर किसान पार्टी) – २,१३३ मत

किरण न्यौपाने (नेपाली कांग्रेस) – ६०५ मत

रुकेश रन्जितको स्पष्ट अग्रता देखिएको छ र मतगणना जारी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ३६ बजे

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले