बुद्धि तामाङ र मिस पबी फिचर्ड चिनियाँ डकुमेन्ट्री निफमा प्रदर्शन « Khabarhub

बुद्धि तामाङ र मिस पबी फिचर्ड चिनियाँ डकुमेन्ट्री निफमा प्रदर्शन


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकारहरू मिस पबी र बुद्धि तामाङ फिचर गरिएको डकुमेन्ट्री प्रदर्शन भएको छ ।

निफ अन्तर्गतको सिजाङ पानारोमामा  वाङ लिन्जी द्वारा निर्देशित डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।

नक्सालमा राखिएको यस प्रदर्शन कार्यक्रममा नायिका स्वस्तिमा खड्का र नेपाली फिल्मका निर्देशक निश्चल बस्नेत उपस्थित भएका थिए ।

नेपाल, अमेरिका, रुस, इटाली,  मोरक्को र कम्बोडिया का ९ युवाहरूले चीनमा अनुभव गरेका गतिविधिहरू यस डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ ।

सांस्कृतिक सम्पदाको संरक्षण, हरित ऊर्जाको विकास, आधुनिक जीवनशैली, वातावरण संरक्षण र उच्च गतिमा प्रविधि तथा विकासलगायतका विषयमा चीनले गरेका कामहरू डकुमेन्ट्रीमा देखाइएको छ ।

निफको सिजाङ पानारोममा पाँच फिल्म प्रदर्शन गरिएको थियो । जसमा फिल्महरू ‘स्नो लियोपार्ड’ ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’, ‘सनराइज ओभर द प्लेटो’ र ‘वारियर किङ’ प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ०९ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित