पाकिस्तानमा अफगान पत्रकार पक्राउ « Khabarhub

पाकिस्तानमा अफगान पत्रकार पक्राउ


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रहरीले एक जना अफगान पत्रकारलाई पक्राउ गरेको छ । अफगान पत्रकार सइद कासिम हासेमी नाम गरेका ती पत्रकारलाई प्रहरीले एबोटाबाद–इस्लामावाद सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई के कारणले पक्राउ गरेको हो र हाल उनलाई कहाँ राखिएको छ भन्नेबारे थप विवरणहरू अझै सार्वजनिक भएका छैनन् । उनको अवस्था पनि अज्ञात नै छ ।

अफगानिस्तानमा तालिबान समूह पुनः सत्तामा फर्किएपछि त्यहाँका धेरै पत्रकारहरू असुरक्षित महसुस गर्दै छिमेकी मुलुकहरू इरान र पाकिस्तानतर्फ भागेका थिए । तालिबानको सम्भावित प्रतिशोधबाट बच्न र आफ्नो सुरक्षाका लागि ठूलो संख्यामा पत्रकारहरूले देश छाडिरहेका बेला पाकिस्तानमा यो पक्राउको घटना सार्वजनिक भएको हो।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ४ : ४६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी