‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल « Khabarhub

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा जितुलाई भरिया ‘कार्की साइँला’को भूमिकामा उतारिएको छ । उनी अधबैँशे ग्रामिण पुरुषको भूमिकामा देखिएका छन् ।

भारी बोक्ने क्रममा भेटिएकी युवती नायिका प्रियना आचार्यसँग उनको प्रेम बसेको र विवाह भएको देखाइएको छ ।

यो फिल्मको कथा भारियाको जीवन र सन्तानको मोहबारे रहेको ट्रेलरले संकेत गर्छ ।

फिल्मको निर्देशक राजेन्द्र बस्नेत हुन् । डम्बर राईको कथामा बनेको यस फिल्मको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन् ।

ट्रेलर : https://www.youtube.com/watch?v=8r9IETJNraM

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : १० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह