चीनमा सेवा क्षेत्रको विस्तार सुस्त « Khabarhub

चीनमा सेवा क्षेत्रको विस्तार सुस्त


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा सेवा क्षेत्रको विस्तारमा सुस्तता आएको छ । चिनियाँ सेवा क्षेत्रको गतिविधि मापन गर्ने रेटिङडग नामक निजी सूचक डिसेम्बर महिनामा ५२.० मा झरेको छ ।

अघिल्लो महिना यो ५२.१ मा रहेको थियो । वाल स्ट्रिट जर्नलका अनुसार यो सूचक ५० भन्दा कम भए सेवा क्षेत्रमा सङ्कुचन आएको मानिन्छ भने ५० भन्दा बढी भए विस्तार भएको मानिन्छ ।

यद्यपि चिनियाँ सरकारी मापकले भने डिसेम्बरमा यस सूचक ४९.७ कायम गरेको छ । अघिल्लो महिना यो सूचक ४९.५ रहेको थियो ।

रेटिङडगको सर्वेक्षणमा डिसेम्बर महिनामा नयाँ मागमा सुस्तता आएको देखएको छ । रेटिङडगका संस्थापक याओ यूका अनुसार जापानी पर्यटकको आगमन घटेकाले यस्तो अवस्था आएको हो ।

याओका अनुसार सन् २०२५ समग्रमा सामान्य वृद्धि उच्च अपेक्षाका बितेको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : ३५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने