अर्थसंक्षेप :मौद्रिक नीतिपछि पनि नेप्से ओरालो, एनसेलको ६० प्रतिशत आम्दानी राज्यकोषमा र एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान « Khabarhub

अर्थसंक्षेप :मौद्रिक नीतिपछि पनि नेप्से ओरालो, एनसेलको ६० प्रतिशत आम्दानी राज्यकोषमा र एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको सामान्य गिरावटका बाबजुद सरकारी राजस्वमा आफ्नो योगदानलाई भने उच्च राखेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैत) मा एनसेलले आफ्नो कुल आम्दानीको ६०.८१ प्रतिशत हिस्सा कर, शुल्क र रोयल्टीका रूपमा सरकारलाई बुझाउँदै आएको देखिएको हो ।

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप गिरावट आएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत ओरालो लाग्दै आएको नेप्से बुधबार थप ओरालो लागेको हो ।

बुधबार नेप्सेमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा भएको कारोबार भएका २५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने २४७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । बुधबार नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।

उखु किसानको अनुदान तत्काल निकासा गर्न सांसद शाहको माग

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ७ : १९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव