छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता « Khabarhub

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ हजार ५०० अफगान नागरिकहरू गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार स्वदेश फर्केका अधिकांशलाई वैध तथा आप्रवासी कागजातहरू नभएको वा आफ्नो भिसामा उल्लेख गरिएको भन्दा समय बसेको कारण हिरासतमा लिइएको थियो । बन्दीहरूले फिर्ता हुनुअघि दुई महिना हिरासतमा बिताएको बताइएको छ ।

अफगानिस्तान फर्किएपछि, उनीहरूलाई सम्बन्धित अधिकारीहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ । जहाँ तिनीहरूको आधारभूत जानकारी दर्ता गरिएको थियो । स्वदेश फर्के पछि उनीहरुलाई आपतकालीन सहायता प्रदान गरी आफ्नो गृह प्रान्तमा फर्कन सजिलो बनाउन समन्वय गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ५७ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।