अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते « Khabarhub

अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काबुल- विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी तथा आकस्मिक बाढी र बाढी जन्य प्रकोपका कारण कम्तिमा ३०१ जनाको मृत्यु हुनुका साथै ३८५ जना घाइते भएको अधिकारीहरूले मङ्गलबार घोषणा गरेका छन् ।

विपतले पूर्वाधार विनाश गर्नुका साथै जीविकोपार्जनमा प्रभाव गरेको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् ।

लगभग दुई हजार घरहरू पूर्ण रूपमा क्षेतिग्रस्त भएको जनाउदै सात हजार १८७ घरहरु आंशिक क्षति भएको हम्मादले बताउनु भएको छ । उहाँका अनुसार बाढीले सडक तथा कृषि उत्पादन डुबानमा परी नष्ट भएको छ ।

बाढाीका कारण मुलुक भरी कुल १८ हजार ८१२ घर परिवारहरू प्रभावित भएको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ०७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी