सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो « Khabarhub

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति पार्टी चुप लागेको छ।

सभामुख अर्यालले बोल्ने समय दिन्छु भनेपछि श्रम संस्कृतिका सांसदहरू आशनमा बसेका हुन् । यसअघि उक्त दलका सांसदहरूले वेल घेराउसहित नाराबाजी गरेका थिए ।

संसद् सचिवालयका कर्मचारीसँगको परामर्शपछि अर्यालले उनीहरूलाई बोल्ने समय दिएका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : ५३ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको