जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी « Khabarhub

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ २० गते राति गोदावरी नगरपालिका–१२, दुरिखेलमा पार्किङ गरी राखिएको प्रमुख कार्यकारी अधिकृतले प्रयोग गर्ने बा २ झ १८७८ नम्बरको सरकारी गाडी चोरी भएको थियो।

चोरी भएको गाडी लुकाइराखेको अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका–१४ ठैब निवासी ३३ वर्षीय श्याम भाइ परियारलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ६ : २२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष