पाकिस्तानको फैसलावादमा सन् २०२५ मा ३ सय ११ वटा हत्याका घटना « Khabarhub

पाकिस्तानको फैसलावादमा सन् २०२५ मा ३ सय ११ वटा हत्याका घटना


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तस्थित फैसलावाद शहरमा वर्ष सन् २०२५ मा ३ सय ११ वटा हत्याका घटना भएका छन् । सन् २०२५ मा कुल ७५ हजार ५ सय ७६ वटा घटना दर्ता गरिएको फैसलावाद प्रहरीले जनाएको छ । यद्यपि सन् २०२४ को तुलनामा भने आपराधिक घटनामा कमी आएको छ ।

२०२४ को तुलनामा २०२५ मा शहरमा ७ हजार ३ सय २५ कम उजुरी दर्ता भएको छ । उक्त शहरमा सो अविधमा १५ हजारभन्दा धेरै लुटपाट, चारी र पकेटमारीका घटना भएका छन् ।

यी घटनाबाट नागरिकलाई ३ अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । लुटपाटका क्रममा १४ जनाको हत्या भएको छ भने ९८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : १४ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।