चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई « Khabarhub

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता तारिक रहमानलाई बधाई दिएका छन् । बिहीबार भएको मतदानको नतिजा अनुसार बीएनपीले एकल सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको दाबी गरेको छ ।

२ सय ९९ सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार बीएनपीले यो बहुमतको आँकडा पार गरिसकेको छ । अहिले उसले २०८ सीट जितिसकेको छ ।

बधाई सन्देश दिँदै मोदीले तारिकको नेतृत्वलाई बंगलादेशका जनताले विश्वास गरेको उल्लेख गरेका छन् ।

बधाई सन्देशमा प्रधानमन्त्री मोदीले भारत सदैव लोकतान्त्रिक, प्रगतिशील र समावेश बंगलादेशको पक्षमा उभिने पनि जनाएका छन् ।

प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन साथै साझा विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्न तत्पर रहेको जनाएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : २७ बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले