नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने « Khabarhub

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार प्रशिक्षण आगामी चैत ३ र ४ गते काठमाडौँमा आयोजना गरिनेछ ।

सूचनाअनुसार नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षणका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। प्रशिक्षण कार्यक्रम दुवै दिन बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।

त्यसैगरी सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन पार्टीले आग्रह गरेको छ।

रास्वपाले संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न र संसदीय कामकारबाहीबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ०१ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख