राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई सम्बोधन गर्दै विभिन्न ६ बुँदामा महत्वपूर्ण व्यवस्थाहरू थप तथा परिमार्जन गरेको हो ।
साउन महिनाका लागि थप घट्यो बैंकमा निक्षेपतर्फको ब्याजदर
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भने-तपाईँहरू विना सरकार चल्न सक्दैन
गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू
रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन
उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ ।

नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने आयात र त्यसबापत सङ्कलन हुने राजश्वमा समेत उल्लेखनीय वृद्धि भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह
श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भने-तपाईँहरू विना सरकार चल्न सक्दैन
निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण
तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड
दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक नीतिगत ब्याजदर बढाएको छ। जिद्दी मुद्रास्फीति, बलियो आर्थिक वृद्धि र बढ्दो घरेलु ऋणलाई मध्यनजर गर्दै बैंकले बिहीबार ब्याजदर २५ आधार अंकले वृद्धि गरेको हो।
बैङ्क अफ कोरिया (बिओके) को मौद्रिक नीति बोर्डको बैठकपछि नीतिगत ब्याजदर २.५० प्रतिशतबाट बढाएर २.७५ प्रतिशत पुर्याइएको छ।

बिओकेले गत मे महिनादेखि नै कडा मौद्रिक नीतितर्फ झुकाव देखाउँदै आएको थियो। निरन्तर उच्च मुद्रास्फीति, सेमिकन्डक्टर निर्यातमा आएको सुधार, घरजग्गाको मूल्यमा वृद्धि र घरेलु ऋण विस्तारले ब्याजदर बढाउने निर्णयलाई थप बल पुर्याएको जनाइएको छ।
मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र











प्रतिक्रिया