अर्थसंक्षेप : शिक्षा र स्वास्थ्यको करबाट पछि हट्यो सरकार, काठमाडौंमा बढ्यो जग्गाको मूल्य, नेप्से सामान्य अंकले बढ्यो र घरायसी बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा « Khabarhub

अर्थसंक्षेप : शिक्षा र स्वास्थ्यको करबाट पछि हट्यो सरकार, काठमाडौंमा बढ्यो जग्गाको मूल्य, नेप्से सामान्य अंकले बढ्यो र घरायसी बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहित गर्न नयाँ पुरस्कार योजना सार्वजनिक गरेको छ।

‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमा घोषणा गरिएको कार्यक्रमलाई सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो।

यस योजनाअन्तर्गत अब दैनिक एक जना सर्वसाधारणले १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने महिनामा दुई जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप १०/१० लाख प्राप्त गर्नेछन्। १०० रुपैयाँभन्दा बढीको सामान खरीद गर्दा वा होटल, रेस्टुरेन्ट लगायतमा भुक्तानी गर्दा प्राप्त हुने अनलाइन वा नगद भुक्तानीको सक्कली बिल नम्बरका आधारमा विजेता छनोट गरिनेछ।

चौतर्फी विरोधपछि सरकारले फिर्ता गर्‍यो शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो

आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको सरकारी मूल्याङ्कनमा हेरफेर भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्य निर्धारण समितिले साबिकको दररेटमा परिमार्जन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो ।

निर्धारित नयाँ मूल्यअनुसार काठमाडौं जिल्लाभित्रका अधिकांश ठाउँको मूल्य बढेको छ भने केही ठाउँको मूल्य घटेको छ । साथै, केही ठाउँको मूल्य स्थिर राखिएको छ ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

घरायसी बिजुलीको बिलमा भ्याट हटाउने बेलायत सरकारको घोषणा, वार्षिक करिब ४५ पाउन्ड बचत हुने

तयारी पोशाक उद्योगका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : १० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट