एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ? « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ?


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । यसअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बसेको थियो ।

सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गरे लगत्तै केन्द्रीय कमिटी बैठक बसेको हो । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरस्थित भनीमण्डलको एक महलमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै छन्।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ०२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष