विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल « Khabarhub

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे अहिलेसम्म छलफल नभएको बताएकी छन् । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै सचिव अर्यालले सदस्यता जोड्नका लागि यसपटक निवेदन नै प्राप्त भएपछि भण्डारीलाई पार्टी सदस्यता प्रदान गरिएको भन्दै क्रियाशील कसरी गराउने र जिम्मेवारी के दिने भन्नेबारे कुनै छलफल नभएको बताएकी हुन् ।

उनले सर्वोच्च निकायमा पुगेको व्यक्तिलाई पार्टीको अभियानमा नभई विकासको अभियानमा जोड्नुपर्ने तत्कालीन निर्णय भएपनि भण्डारी स्वयंले पार्टीले सदस्यताका लागि निरन्तर माग गरेपछि सदस्यता प्रदान गर्ने निर्णय भएको उल्लेख गरिन् ।

त्यस्तै सचिव अर्यालले बाम एकताका बारेमा विभिन्न ढंगले चर्चा परिचर्चा भएपनि तत्काल एकता हुने कुनै सम्भावना नरहेको बताएकी हुन् । 

बाम एकताका लागि छलफल स्वाभाविक भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : ५२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण