पाकिस्तान ‘ए’ विरुद्ध राशिद खान एक्लैले लिए ५ विकेट « Khabarhub

पाकिस्तान ‘ए’ विरुद्ध राशिद खान एक्लैले लिए ५ विकेट


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर राशिद खान एक्लैले पाकिस्तान ‘ए’ विरुद्ध ५ विकेट लिएका छन् । उनले ७ ओभर १ बल बलिङ गर्दा ३४ रन खर्चेर ५ विकेट लिएका हुन् ।

उनले पहिलो ओभरको पाचौँ बलमा श्यमल हुसेनलाई आउट गरे । त्यसैगरी, ४ ओभर ६ बलमा माज शदाकत, ६ ओभर ४ बलमा हैदर अली, ३८ ओभर २ बलमा अहमद दानियाल र ४० ओभर १ बलमा सुफ्यान मोकिमलाई आउट गरे ।

अहिले कतारको राजधानी दोहामा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ६ : ४१ बजे

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौँ- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९

पाकिस्तान ‘ए’ विरुद्ध राशिद खान एक्लैले लिए ५ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर राशिद खान एक्लैले

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?

विवाहमा सयौँ पाहुना बोलाउनु सामान्य हो । केही परिवारले हजारौँ

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक,