बलुचिस्तानमा पाकिस्तानी सेनाको गोली लागेर वृद्धको मृत्यु « Khabarhub

बलुचिस्तानमा पाकिस्तानी सेनाको गोली लागेर वृद्धको मृत्यु


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तमा सेनाले गोली चलाउँदा वृद्धको मृत्यु भएको छ । प्रान्तको केच जिल्लास्थित दश्त, द्राचकोह क्षेत्रमा पाकिस्तानी सेनाले चलाएको गोली लागेर एक वृद्धको मृत्यु भएको हो ।

स्थानीय स्रोतका अनुसार सेनाले उक्त क्षेत्रमा अचानक अन्धाधुन्ध गोलीबारी गर्दा द्राचकोह निवासी वाशदिलका छोरा शेर दिलको घटनास्थलमै ज्यान गएको हो ।

यसअघि पनि केच जिल्लामा यस्ता हिंसक घटनाहरू भइसकेका छन् ।

पाकिस्तानी सेनाले गर्ने अन्धाधुन्ध गोलीप्रहार र मोर्टार आक्रमणका कारण यस क्षेत्रमा महिला तथा बालबालिकासहित कैयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् भने धेरै जना घाइते भइसकेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ४३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको