रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी « Khabarhub

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र नेपाली कांग्रेसका एकजना विजयी भएका छन् ।

आइतबार कोशी प्रदेशमा भएको निर्वाचनमा दलिततर्फ नेकपा एमालेका सोम पोर्तेल निर्वाचित भएका छन् ।

पोर्तेलले प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मत प्राप्त गरेका छन् । पोर्तेल ७ हजार ४२३ मतसहित निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे ।

प्रदेशसभातर्फ एक मत बदर भएको छ । यसअघि एमालेकै रोशनी मेचे पनि निर्वाचित भएकी छन् । उता कांग्रेसबाट सुनील थापा यसपहिले नै निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ०३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली