यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन « Khabarhub

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो ।

सुदूरपश्चिम आज दोस्रो खेल खेल्दैछ भने पोखरा पहिलो खेल खेल्दैछ । पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन् भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र हुन् ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पहिलो जितको खोजीमा छ भने पोखरा पहिलो खेलमै जितको खोजीमा हुनेछ ।

सुदूरपश्चिम प्लेइङ इलेभेन

साइफ जैब, विनोद भण्डारी (विकेटकिपर), ब्रान्डन मक्मुलेन, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, एस रदरफोर्ड, स्कट कुगेलेइजन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा।

एभेन्जर्स प्लेइङ इलेभेन

दिनेश खरेल, कुशल भुर्तेल (कप्तान), किरण ठगुना, एस समाराविक्रमा, महेदी हसन, शाकिब अल हसन, धनन्जय लखन, अर्जुन मगर, विपिन खत्री, प्रतीक पोखरेल र आकाश चन्द।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ४ : ५३ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी