संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई  « Khabarhub

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका राईले आज एक भिडियो सामाग्री राख्दै भोजपुरे जनताको आवश्यकता, माग र चाहनालाई प्रतिनिधित्व गर्नका लागि आफू उम्मेदवार बनेको उल्लेख गरेका छन् ।

उनले विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको समेत बताएका छन् । उनले भनेका छन्– ‘धेरै योजनाहरू सम्पन्न भएका छन्, बनिरहेका छन्, कतिपय विकास निर्माणका कामहरू अधुरा, अपुरा रहेकाले उक्त योजना सम्पन्न गराउन मेराे उम्मेदवारी हो ।’

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ९ : ३७ बजे

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह