काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले त्रिभुवन आर्मी क्लब र एनआरएनएबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेलमा १३१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एनआरएनएले सातौँ विकेट गुमाएको छ ।
खेलको १० ओभर ३ बलमा आयुष्मान बम आउट भए । तिलक राज भण्डारीको बलमा एलबीडब्लू धरापमा पर्नुअघि उनले १२ बलमा १० रन बनाए ।














प्रतिक्रिया