दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू) « Khabarhub

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका घरबाट सिजनको अम्बा संकलन गरेर बिक्रीका लागि कुश्मा बजारको बन्जी छेउसम्म आइपुग्छिन् । 

गाउँघरमा फलेका अम्बा संकलन गरेर उनी बजार ल्याउँछिन् । डोकोमा अम्बा बोकेर कुश्मा बजार आइपुग्दा दुई घण्टा लाग्ने उनी बताउँछिन् । घरमा कमाउने अरू कोही नभएको र श्रीमानले पनि काम गर्न नसक्ने भएपछि उनी आफैँले कमाइको बाटो खोजेकी हुन्। 

अम्बा बिक्रीबाट धेरै आम्दानी नभए पनि दिनभरको मिहिनेतले खर्च जुट्छ, जुन उनका लागि ठूलो सहारा बनेको छ । 

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : ४३ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा