टिप्स Archives | Khabarhub Khabarhub

स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा

दशैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन परापूर्व कालदेखि नै रहिआएको छ । घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमराल विजया दशमीको दिन प्रसादका रुपमा ग्रहण गरिन्छ । तर पछिल्लो केही समयदेखि शीरमा सिउरिन मात्रै होइन, औषधीका रुपमा जमराको जुस पनि सेवन गर्न थालिएको छ । चिकित्सकका अनुसार जौको जमरा बहुउपयोगी छ । स्वास्थ्यका दृष्टिले जौलाई…