आफ्ना प्रयोगकर्तालाई पैसा भुक्तान गर्दै फेसबूक « Khabarhub

आफ्ना प्रयोगकर्तालाई पैसा भुक्तान गर्दै फेसबूक


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याम्ब्रिज एनालिटिकापछि फेसबूक गोपनीयताको विषयलाई लिएर लगातार चर्चा र विवादमा छ । फेरि एकपटक गोपनीयताको विषयलाई लिएर फेसबूक विवादमा आएको छ ।

सन् २०१६ को एक रिसर्चका लागि फेसबूकले आफ्ना प्रयोगकर्तालाई उनीहरुका डाटामाथि पहुँच पुर्याउनका लागि पैसा दिइरहेको छ ।

टेलीक्रन्चले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि फेसबूकले आफ्ना केही युजर्सलाई पैसा दिएर ‘फेसबूक रिसर्च’ नामक भीपीएन एप इन्स्टल गर्न भनेको छ । उक्त एपले फेसबूकलाई फोन र वेभ एक्टिभिटीमाथि पहुँच दिने छ । फेसबूकले जुन प्रयोगकर्तालाई पैसा दिएको छ, उनीहरुको उमेर १३ देखि २५ वर्ष छ ।

टेलीक्रन्चको रिपोर्टका अनुसार फेसबूकले यस्ता प्रयोगकर्तालाई प्रतिमहिना २० अमेरिकी डलर दिने गरेको छ । फेसबूकले टेलिक्रन्चलाई बताएको छ कि, युजेज ह्याविटसँग सम्बन्धित डाटा संकलनका लागि कम्पनीले एक रिसर्च कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २९ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।