जोक्स– कस्तो याद आइराछ, भेटुम् न काली ! « Khabarhub

जोक्स– कस्तो याद आइराछ, भेटुम् न काली !


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिक्रीले एक युवतीलाई फोन गर्छ ।

जिक्री : हेलो डार्लिङ के छ ?

युवती : ठिक छ डार्लिङ

जिक्री : तिम्रो कस्तो याद आइराछ, भेटुम् न काली

युवती : ल अघि भर्खर छुटेको होइन हामी

जिक्री : लौ बर्वाद फेरिपनि फोन तिम्लाइनै पो परेछ !

युवती : ट्वाँ !

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : २८ बजे

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १ गते आइतबार चैत

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल

काठमाडौँ- आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा