सबै स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन « Khabarhub

सबै स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अर्थमन्त्री युवराज खतिवडाले हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा तथा नसर्ने रोग जाँच गराउन ५ अर्व १० करोड वित्तिय हस्तान्तरण गरिने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा ५ देखि १५ शय्याको २ सय ७२ वटा अस्पताल निर्माणका लागि १४ अर्व २७ करोड बजेट विनियोजन गरिएको बताए ।

उनले स्वास्थ्य बीमालाई आगामी तीन वर्ष भित्रमा सबैको पहुँचमा पुर्‍याउने र आगामी वर्षमा ४० प्रतिशत जनसंख्यालाई स्वास्थ्य बीमामा समेटिने बताए ।

यस्तै स्वास्थ्य विमाका कार्यक्रम भित्र आधारभूत स्वास्थ्य सेवा बाहेका स्वास्थ्य सेवालाई पनि समावेस गर्दै लगिने बताए । स्वास्थ्य विमामा ७ अर्ब ५० करोड विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ५४ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर