अमेरिकामा  ४९ लाख ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण   « Khabarhub

अमेरिकामा  ४९ लाख ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण  


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार ८९६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४९ लाख ७३ हजार ३१६ पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २९१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ८१ हजार ९९३ जनामध्ये १८ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना