कहिल्यै १२ नबज्ने घडी भएको शहरको ११ मोह « Khabarhub

कहिल्यै १२ नबज्ने घडी भएको शहरको ११ मोह


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैको उदास अनुहार देख्दा मानिसहरु अनुहारमा १२ बजेको भन्छन् । कतै जानु परे १२ बजे निस्कन नहुने मान्यता छ । समग्रमा नेपालमा १२ बजेलाई अशुभ मानिन्छ । तर तपाईंले यस्तो घडीका बारेमा सुन्नु भएको छ जसमा कहिल्यै १२ बज्दैन ।

विश्वमा एउटा यस्तो घडी पनि छ जसमा कहिल्यै १२ बज्दैन । यो अद्भुत घडी स्विट्जरलैण्डको सोलोथर्न शहरमा रहेको छ । यस शहरको टाउन स्क्वेयरमा राखिएको एक घडीमा केवल ११ अंक छन् । अर्थात १२ अंक छैन । जसका कारण त्यस घडीमा कहिल्यै १२ बज्दैन ।

सोलोथर्न शहरको विशेषता छ, यहाँ ११ नम्बरलाई अत्यधिक रुचाइन्छ । यतिमात्र होइन यहाँका हरेक चिजको डिजाइन ११ नम्बरको आसपास नै रहने गरेको छ । सायद तपाईं अचम्भित रहनु हुन्छ होला, यस शहरमा चर्च, आप जानकर दंग रह जाएंगे कि इस शहर में चर्च, संग्रहालय, ऐतिहासिक झरना, टावर लगायतका विभिन्न प्राकृतीक र भौतिक संरचनाको संख्या समेत ११ वटै रहेको ।

यस शहरमा ११ नम्बर यति धेरै रुचाइन्छ कि कसैको जन्मदिनको ११ बर्ष, ११ औं महिना, गतेलाई विशेष महत्वका साथ मनाइन्छ । अझ ११ औं जन्मदिनमा दिइने उपहार समेत ११ नम्बरसंगै जोडिएको हुन्छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : १४ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर