उपेन्द्र यादवको मानमर्दन हुनेगरी अन्तरवार्ता लिइयो: समाजवादी पार्टी « Khabarhub

उपेन्द्र यादवको मानमर्दन हुनेगरी अन्तरवार्ता लिइयो: समाजवादी पार्टी


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी, नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको मानमर्दन तथा अपमान हुनेगरी एभिन्यूज टेलिभिजनले अन्तरवार्ता लिएको भन्दै निन्दा गरेको छ ।

पार्टीका उपमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष समेत रहेका यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले आचारसंहिता विपरीत अभद्रपूर्ण शैलीले बदनियतपूर्वक प्रश्न सोधिएको उल्लेख गरेका छन् ।  मन्त्री यादव तथा समाजवादीले पार्टीले निरन्तर मिडिया जगत र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको भन्दै विज्ञप्तिमा आफ्ना कार्यकतालाई यो घटनाबाट उत्तेजित नहुने समेत आह्वान गरिएको छ ।

यस्तो छ विज्ञप्ति 

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ०२ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि