ब्राको रंगले ट्रोल भइन् मेहविश « Khabarhub

ब्राको रंगले ट्रोल भइन् मेहविश


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद(आजतक)– मेहविश हयात पाकिस्तानको लोकप्रिय अभिनेत्रीमध्येमा पर्छिन् । उनले कैयौं पाकिस्तानी फिल्म र टेलिभिजनमा अभिनय गरेकी छन् ।

उनको अभिनयलाई पाकिस्तानमा निकै मनपराइन्छ । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि राम्रो छ । उनको इन्स्टाग्राममा ४ दशलमब ३ मिलियन फलोअर्स छन् ।

तर हालै मेहविशका साथ केही यस्तो घटना भयो, जुन आफैंमा लज्जास्पद थियो । मेहविशले सामाजिक सञ्जालमा आफ्नो देशको स्वतन्त्रता दिवसको मौकामा हातमा पाकिस्तानको झण्डा बोकेको तस्वीर राखेकी थिइन् । तस्वीरसँगै उनले देशबासीका लागि एक सन्देश लेखेकी थिइन् ।

उनले सन्देशमा उनले सबै पाकिस्तानीलाई उनको पूर्वजको आदर्शलाई अपनाउन आव्हान गरेकी थिइन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको सन्देशको सट्टा उनले लगाएको ब्राको रंगमाथि बहस गर्न थाले ।

तस्वीरमा मेहविश सेतो रंगको कुर्तामा छिन् । हातमा पाकिस्तानी झण्डा बोकेकी उनी निकै राम्री देखिएकी छन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान मेहविशको सुन्दरता भन्दा पनि उनको पहिरनतिर गयो ।

‘यो पोस्टमा आएका केही कमेण्ट देखेर साँच्चै दिमाग खराब भएको छ । लाज नभएका र बिग्रिएका मानिसहरु मेरो ब्राको रंगमा बहस गरिरहेका छन् । उनीहरुको दिमाग कति अस्वस्थ र फोहोर छ ।

मेहविशले आफ्नो करियरको सुरुवात सन् २०१० मा गरेकी थिइन् । उनको नाम दाउद इब्राहिमसँग जोडिएको थियो । तर यसबारे सत्यता बाहिर आएन ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : २५ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका